
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले ३०% हकप्रद जारी गर्ने भएको छ । हकप्रद जारी गर्नका लागि जेठ ४ मा बुक क्लोज गर्ने भएको छ । यसअनुसार, जेठ ३ गतेसम्म कायम सेयरधनी मात्र वोमीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले ३०% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । अब कम्पनीले छिट्टै १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्