
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले जेठ १६ गतेदेखि हकप्रद शेयर निष्कासन हुने भएको छ । कम्पनीले १०:३ को अनुपातमा १०० रुपैयाँ अंकित मुल्यको २ लाख ३३ हजार २ सय ८० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आगामी जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन पाउने छ । यो हकप्रदमा असार १९ गतेसम्ममा आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड र आस्वा सेवा प्रदान गरेका सबै बैङ्क तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणाली मार्फत समेत आवेदन दिन सकिन्छ । हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १० करोड १० लाख ८८ हजार पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्