Skip to content
LAXMI SUNRISE BANK

३ लगानीकर्ता संघको संयुक्त आह्वान, ‘सरकारको निर्णय फिर्ता नहुन्जेलसम्म कसैले पनि सेयर कारोबार नगरौं !’

अर्थ सरोकार

काठमाडौँ- आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेपछि त्यसको सिधा असर आइतबारको बजारमा परेपछि यसबारे विभिन्न लगानीकर्ताका संघहरुले संयुक्त रुपमा आन्दोलन सुरु गरेका छन् ।
आज संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै ३ वटै संघले सबैलाई उक्त निणर्य फिर्ता नभएसम्म कारोबार ठप्प पार्न आग्रह गरेका छन् । हेरौं पूर्ण बिज्ञप्ति :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK