×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरु भयो एक्यान फुट्सल मेनिया २०१८, एक्यानको आयोजनामा फुट्सलमा रमाउँदै सिएहरु ! (फोटो फिचर)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ असार २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सुरु भयो एक्यान फुट्सल मेनिया २०१८, एक्यानको आयोजनामा फुट्सलमा रमाउँदै सिएहरु ! (फोटो फिचर)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को आयोजनामा ‘एक्यान फुट्सल मेनिया’ सुरु भएको छ । बिहिबारदेखि सुरु भएको उक्त प्रतियोगिता शनिबारसम्म चल्नेछ । उक्त प्रतियोगीतामा सिएहरुका विभिन्न समूहबीच प्रतिष्पर्धा हुने बताइएको छ । साथै एक्यान र अन्य समूहबीचको मैत्रीपूर्ण म्याचसमेत आयोजना हुनेछ । उक्त प्रतियोगीतामा विभिन्न सिए फर्म र कर्पोरेट हाउसहरुबीचसमेत प्रतिष्पर्धा हुने बताइएको छ । 
गत बर्षपनि एक्यानले यस्तै प्रतियोगीताको आयोजना गरेको थियो । गत बर्ष कमलादीस्थित युनिग्लोब कलेजको फुट्सल मैदानमा आयोजना भएको उक्त कार्यक्रम अहिलेभने गोल्फुटारको एक फुट्सल मैदानमा आयोजना भइरहेको छ । पूरै विश्व नै विश्वकपमय भइरहेका बेला एक्यानको आयोजनामा चलिरहेको प्रतियोगीतामा पनि सिएहरुको फुट्सल क्रेज पनि राम्रो रहेको देखिएको छ । ‘फिट एण्ड फाइन’ सिएहरुदेखि ‘फेमिली प्याक’ वाला पेट भएकाहरु पनि फुट्सलमा झुमीरहेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: