×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

आफ्ना नयाँ सदस्यहरुलाई एसीसीएले गर्यो सम्मान, ७५ फोटोमा हेर्नुहोस् कार्यक्रमको ‘उत्साह’ (फोटोकथा)

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एसीसीएले पछिल्लो समय सदस्य भएकाहरुलाई सम्मान गरेको छ । होटल हायात काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा बीच नयाँ सदस्यहरुलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा एसीसीएको परिक्षामा विभिन्न पेपरहरुमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा एसीसीएकि उपाध्यक्ष जेन्नी गु, र सेनियर मेनेजर, इमर्जीङ मार्केट्स, रनिया मजीदको समेत उपस्थिति थियो । कार्यक्रममा एसीसीए नेपालका प्रमुख रविन कटवाल, मेम्बर एडभाइजर्स कमिटिकि अध्यक्ष सिवानी दीक्षित लगायतको उपस्थितिमा नयाँ सदस्यहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा उत्कृष्ट विद्यार्थीहरुले आफ्नो अनुभवसमेत सुनाएका थिए । उनीहरुले आफुले एसीसीए कोर्षमा प्रवेश गरेको स्मरण गर्दै उतिर्ण हुँदाका दिनसम्मको यात्राका बारेमा समेत संस्मरण गरेका थिए । कार्यक्रमको अन्त्यमा एसीसीएका लागि नेपाल प्रमुख रविन कटवालले उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए । निकै नै भव्य माहोलमा एसीसीए सदस्यहरुलाई सम्मान गरिएको उक्त कार्यक्रमका झलकहरु तलका तस्विरहरुमा :
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal