
काठमाडौँ – प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले स्वर्गीय डा. उपेन्द्र देवकोटाबाट सबैले अनुशासन सिक्नुपर्ने बताएकी छन् । डा. देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न न्युरो अस्पताल बाँसबारी पुगेकी कोइरालाले यस्तो बताएकी हुन् ।
पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा डा. देवकोटा स्वास्थ्यमन्त्री बन्दा कोइराला महिला, बालबालिका मन्त्री बनेकी थिइन् । कोइरालाले भनिन्, ‘मैले उहाँसँगै काम गर्दा उहाँ एकदमै बोल्ड निर्णय गर्नसक्ने र अनुशासित व्यक्तित्व हुनुहुन्थ्यो ।’ डा. देवकोटाबाटै सबैले अनुशासित हुन सिक्नुपर्ने उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्