
काठमाडौं – सर्लाहीका जिल्ला प्रशासन कार्यालयबाट ५० हजार रुपैयाँ घुस रकमसहित शाखा अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीका प्रशासकीय अधिकृत शुरेसप्रसाद दासलाई घुस रकमसहित आज पक्राउ गरेका हुन् ।
सेवाग्राहीसँग ५० हजार घुस लिदै गर्दा प्रशासकीय अधिकृत शुरेसप्रसाद दासलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्