
काठमाडौँ- नेपाली सेनाका पूर्व मेजर तथा चर्चित कलाकार भीम बहादुर थापाको आज राति २ बजे मैतिदेवी निवासमा निधन भएको छ । लामो समय कलाकारितामा समेत सक्रिय उनको ९३ बर्षको उमेरमा निधन भएको हो । उनको शव केहि समयमा पशुपति आर्यघाटमा लगिने बताइएको छ ।
पछिल्लो समय सानो पर्दामा पनि निकै रुचाइएका उनले तीतो सत्यमा खेलेको भूमिका निकै चर्चित भएको थियो । हार्किद समावेदना !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्