×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : बैदेशिक रोजगार विभागका साखा अधिकृत राम प्रसाद ढुंगाना ५० हजार घुस सहित रंगेहात पक्राउ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Breaking : बैदेशिक रोजगार विभागका साखा अधिकृत राम प्रसाद ढुंगाना ५० हजार घुस सहित रंगेहात पक्राउ !

Artha Sarokar

३१ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- बैदेशिक रोजगार विभागमा कार्यरत साखा अधिकृत राम  प्रसाद ढुंगाना ५० हजार घुस सहित पक्राउ परेका छन् । उनलाई घुस लिंदै गरेको अवस्थामा बुद्ध नगरबाट पक्राउ गरिएको हो । विशेष उजुरीका आधारमा अख्तियारको टोलीले ‘रेड’ हान्दा उनी पक्राउ परेका हुन् ।   

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी