
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच लाख ४० हजार कित्ता आईपिओ जारी गर्ने अनुमति मागेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लघुवित्तले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्