
काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग भेटवार्ता गरेका छन् । चीन सरकारको निमन्त्रणामा मंगलबार चीन पुगेका प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ लगानीकर्तासँग ८ सम्झौता गरेका छन् ।
ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी ८ सम्झौतार गरेलगतै चिनिया राष्ट्रपति शी जिनपिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सुरु भएको हो । ओलीले विहीबार चिनियाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट भएपछि रेलसहितका ८ सम्झौता अरु गर्ने तयारी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्