
- अर्थ सरोकारसम्बाद सम्बाददाता
काठमाडौँ- चितवनका लगानीकर्ताहरुले समेत घाटामा पनि कर लगाउने सरकारी निर्णयको विरोध गरेका छन् । उनीहरुले एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त निर्णयको भ्रत्सना गरेका छन् भने चितवनमा प्ले कार्डसहित प्रदर्शन समेत गरेका छन् ।
सेयर लगानीकर्ता दवाव समूह चितवनका नाममा निस्किएका उनीहरुले चितवनमा रहेका ३ वटा ब्रोकर हाउसबाट विरोधस्वरूप पहिलो आधा घण्टा कारोबार नगर्न समेत अपिल गरेका छन् । सो अपिल अनुसार त्यहाँका ब्रोकरहरुले पनि उनीहरुलाई साथ दिएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्