Skip to content
LAXMI SUNRISE BANK

बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकको सर्कुलर, ‘एक कर्मचारी बराबर एक फलफूलको विरुवा रोप्नू’

अर्थ सरोकार

  • अर्थ सरोकार समाबाददाता 
काठमाडौँ- बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले प्रत्येक केन्द्रीय तथा तथा शाखा कार्यालय हाताभित्र एउटा विरुवा रोप्नु पर्नेगरी सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले शुक्रवार ‘सर्कुलर’ जारी गर्दै मंगलबार ‘एक कर्मचारि एक फलफुलको विरुवा’ रोप्न निर्देशन दिएको हो । बीमा, नेपाल स्टक एक्सचेञ्जलगायतका कार्यालयमा काम गर्न कर्मचारीले पनि रुख रोप्नु पर्ने छ। 
विश्व वातावरण दिवसको अवसर पारेर यस्तो सर्कुलर आएको हो । सरकारले गरेको निर्णय अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई रुख रोप्न सर्कुलर जारी गरेको हो। रुख विश्व वातावरण दिवशका दिन रोप्नु पर्ने छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK