
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिभिल बैंक लिमिटेडले १०.२५% बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५४% नगद लाभांश प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भएको छ । सिभिललाई बोनस वितरण गर्न राष्ट्र बैंकले मंगलबार स्वीकृति प्रदान गरेको हो । अब प्रस्तावित बोनस र नगद प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्छ । अनिमात्र लगानीकर्ताको हातामा पर्नेछ ।
हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ रहेको छ । प्रस्तावित १०.२५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ कायम हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्