×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिलले १०.२५% बोनस सेयर दिँदै, कहिले हुँदैछ एजिएम ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिभिलले १०.२५% बोनस सेयर दिँदै, कहिले हुँदैछ एजिएम ?

Artha Sarokar

२२ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिभिल बैंकले १०.२५% बोनस सेयर दिने भएको छ । बैंकले ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३८१.८० रुपैयाँ चुक्ता पुँजीको १०.२५% बोनस दिने निर्णय गरेका छन् भने साथमा कर तिर्न ०.५४% नगद लाभांश पनि दिइने जनाएको छ । 
बोनस वितरणपछि सिभिलको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३.८८ रुपैयाँ पुग्नेछ । बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी