×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकमा जागिर खाने हो ? सिभिल बैंकले माग्यो १०० भन्दा बढी कर्मचारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकमा जागिर खाने हो ? सिभिल बैंकले माग्यो १०० भन्दा बढी कर्मचारी

Artha Sarokar

२४ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिभिल बैंकमा जागिरको सुवर्ण अवसर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि १२७ जना कर्मचारीको माग गरेको छ । बैंकले अप्रेसन असिस्टेन्टदेखि ब्रान्च मेनेजरसम्म पोष्टको लागि कर्मचारी आह्वान गरेको छ । यो बैंकमा काम गर्न इच्छुक महानुभावले जुन २०, २०१८ सम्म आवेदन दिसक्नुपर्ने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी