Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको “VISA International USD Credit Card” संचालनमा, ईपेमेन्ट निःशूल्क

अर्थ सरोकार

“बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨ सेवा प्रदान गर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंक, एनआईसी एशिया बैंकले “VISA International USD Credit Card”संञ्चालनमा ल्याएको छ । ग्राहकवर्गहरु माझ ईकमर्सप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै एनआईसी एशिया बैंकले “VISA International USD Credit Card” को शुरुवात गरेको हो ।
नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने यस कार्डको प्रमुख विशेषताहरु निम्नानुसार रहेका छन् :
अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा सिमा
निःशुल्क ईकमर्श(अनलाइन पेमेन्ट) को सुविधा
कर्जा सिमितको ५०% सम्म नगद झिक्न सकिने
१०% वा शत प्रतिशत भुक्तानीको व्यवस्था
अधिकतम ४५ दिन सम्म “VISA International USD Credit Card”उपभोग गर्न सकिने
“VISA International USD Credit Card”को प्रयोगबाट बढी भन्दा बढी ग्राहकहरुले उच्चतम लाभ उठाउने विश्वास बैंकले लिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK