
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – देवः विकास बैंकको २० लाख २० हजार ५९ कित्ता सेयर लिलामीको बोलपत्र सोमबार दिउँसो ३ बजे खोलिंदैछ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे बोलपत्र खोल्न सुरु गरिने भएको हो ।
देवःले असार १ देखि ८ गतेसम्म संस्थापक समूहको १४ लाख ७९ हजार २६४.८८ कित्ता र सर्वसाधारण समूहको ५ लाख ४० हजार ७९४।७१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्