Skip to content
LAXMI SUNRISE BANK

फर्स्ट माइक्रोफाइनान्सको हकप्रद सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्दै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अवितरित हकप्रद शेयरमा बाँडफाँटमा नपरेको शेयर बापतको रकम असार ७ गतेदेखि फिर्ता गर्ने भएको छ । कम्पनीले अवितरित हकप्रद शेयरको बाँडफाँट असार ४ गते गरेको हो । 
कम्पनीले जेठ २३ गतेदेखि ३० गतेसम्म २६ हजार ८ सय ८४ कित्ता हकप्रद लिलामीमा खरीद गर्न आह्वान गरेको थियो । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK