
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – धितोपत्र बोर्डले घलेम्दी हाइड्रोलाई ५ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । घलेम्दीले प्रतिकित्ता १०० रुपैयाँ दरले आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीया बासिन्दालाई १०% आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
यसपछि फेरि सर्वसाधारणलाई आइपीओ बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गर्नेछ । कम्पनीले हाल म्याग्दी जिल्लाको घलेम्दीखोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्