×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनसन बस्न गएका डा. गोबिन्द केसी पक्राउ, जिल्ला प्रहरी कार्यालयमा राखिंदै, निषेधाज्ञा मिचेको प्रहरीको आरोप !

PRIME CA

अनसन बस्न गएका डा. गोबिन्द केसी पक्राउ, जिल्ला प्रहरी कार्यालयमा राखिंदै, निषेधाज्ञा मिचेको प्रहरीको आरोप !

अर्थ सरोकार

प्रकाशित मिति : १६ असार २०७५, शनिबार

काठमाडौँ- गोबिन्द केसी पक्राउ परेका छन् । आमरण अनसन बस्न जुम्ला पुगेका डा. केसी पक्राउ परेका हुन् । निषेधित क्षेत्र तोडेको भन्दै  शनिबार दिउँसो डा. केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 
चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए । कर्णाली  स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न भन्दै उनी जुम्ला पुगेका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: