
काठमाडौँ- शनिबार चिकित्सक लिएर उड्न लागेको हेलिकप्टर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा दुर्घटना भएको छ । शनिबार अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ । हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको बताइएको छ ।
कल साइन 9NALR को हेलिकोप्टर अस्पतालको डाक्टर लिएर चितवन बिरामी लिन उड्ने तयारीमा थियो । डाक्टरलाई रिसिभ गर्न ग्रान्डीको छतमा ल्यान्ड गर्ने क्रममा उक्त विमान दुर्घटना भएको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्