Skip to content
LAXMI SUNRISE BANK

बढुवा भएका २८ एसपी र ५५ डिएसपी को कहाँ पुगे ? (सूचीसहित)

अर्थ सरोकार

काठमाडौँ – गृह मन्त्रालयको सचिव स्तरीय निर्णयबाट २९ जेठमा प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएकाहरुको पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले बढुवा भएका २८ जना एसपीको पदस्थापन गरेको हो । त्यस्तै, २९ गते जेठकै निर्णय अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) ५५ जनाको पनि पदस्थापन गरिएको छ ।

एसपी पदस्थापन



डिएसपी पदस्थापन







Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK