
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को निर्वाचनमा महेश ढकाल निर्वाचित भएका छन् । काउन्सिल सदस्यका लागि भएको निर्वाचनमा औनी निर्वाचित भएका हुन् ।
बिगत लामो समयदेखि बैंकिङमा रहेका उनी हाल मेगा बैंक नेपाल लिमिटेडका थर्डम्यान छन् । उनी यसअघि टुरिजम डेभलोपमेन्ट बैंकका सीइओ थिए ।
उनको जीतसँगै आइक्यानमा बैंकरको प्रतिनिधित्व होस् भन्ने धेरैको अपेक्षासमेत पूरा हुने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्