
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को काउन्सिलको निर्वाचन आज सम्पन्न हुँदैछ । सिंहदरबार अगाडी रहेको नेशनल ट्रेडिङको हाताभित्र रहेको योगम्बर बैंकोइटमा निर्वाचन सम्पन्न हुन लागेको हो । १० जना काउन्सिल सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिएका छन् ।
विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान कार्य हुनेछ । निर्वाचनको सबै तयारी सकिएको छ । उम्मेदवारहरु विहानै मतदान स्थल परिसरमा देखिएका छन् । अन्तिम पटक भोट माग्ने प्रक्रिया पनि भइरहेको छ । आजको निर्वाचनको मतगणना आज बेलुका नै हुने बताइएको छ ।
उक्त निर्वाचनमा आइक्यानका हालका उपाध्यक्ष जगन्नाथ उपाध्यायसहित बैंकर महेश ढकालले समेत उम्मेद्वारी दिएका छन् । उनी मेगा बैंक नेपालका चिफ बिजनेश अफिसर हुन् । यस्तै राष्ट्रिय वाणिज्य बैंकका संचालक समितिका सदस्य विद्यावारिधि सिग्देल पनि चुनावमा होमिएका छन् । पूर्ण नामावली यस्तो छ :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्