×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमईको १७ वर्ष पूरा, १८ वर्षमा प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

PRIME CA
GLOBAL IME BANK

आइएमईको १७ वर्ष पूरा, १८ वर्षमा प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

३० जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं- आइएमईको १७ वर्ष पुरा भई  १८ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक कार्यक्रम गरि भव्यताका साथ वार्षिकोत्सव मनाएको छ ।त्यसैले ‘१८ औं वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ यसपटकको वार्षिकोत्सव मनाइएको छ ।
स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८ औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको छ ।  साथै वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा १८औँ वार्षिकोत्सवका दिनसम्म दश वर्ष सेवाअवधि पुरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रवन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: