
काठमाडौँ- नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेताएवं आईएमएस ग्रुपअन्तर्गतको आईएमएस मोटर्सले यहि जेष्ठ २८ गतेकादिन देखि, अन्बिटेबल डिस्काउन्ट अभियान सुरु गर्ने भएको छ ।यस अभियानअबधिभर, आइएम एस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा, बजेट पुर्वकै मुल्यमान्युनतम रु ५००,००० को छुट दिने जनाएको छ ।
यतिमात्रनभई यस कोरियनलक्जरी क्ग्ख् ब्राण्ड, स्याङयोङले ग्राहकलाई निम्नलिखित सुबिधाहरु दिने गरेको छ ।
- एक्सचेन्ज सुविधा
- सरल फाइनान्सीङ
- ३ वर्षनिशुल्क सर्भिसिङ्ग
- ३ वर्षेवारेन्टी
- चालु आर्थिक वर्षको निःशुल्य सवारी कर
- निःशुल्क एक्सोसरिज
आइएम एस मोटर्सको सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक, सुदिपआचार्यले भने “हामी सधै ग्राहकलाई असल सुबिधा दिन तत्पर रहन्छौँ, अहिलेको नयाँ वित्तीय नीतिले अटोमोबाइलमा ४०५ सम्मको अन्त शुल्क बढाएको हुँदा, हामीले ग्राहकहरुलाई ध्यानमा राखेर यो अभियान सुरु गर्न लागेका हौ”, आचार्यका अनुसार यो छुट साङयोङ गाडीको सिमित स्टकको पूर्वनिर्धारित मूल्यमा लागु हुनेछ ।
स्याङयोङमोटर्स, दक्षिण कोरियाको सबैभन्दाउत्कृष्ठ र प्रतिष्ठित एसयूवी ब्रान्ड ओटो मोबाइल कम्पनीहो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनीउत्कृष्ट प्रदर्शनकालागि सम्मानितहुदै आएको छ्र सम्भवतः यसको एक मात्रकारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ् हो । कम्पनि संग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र MPV हरू छन् । कम्पनिले संसारभरी करिब १६५८ बिक्रेतामार्फत १२८ भन्दा बढी देशहरुमानिर्यात संजाल मजबुत बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्