
काठमाडौँ- जनता बैंक लिमिटेडले मेनेजमेन्ट ट्रेनीका लागि कर्मचारी मागेको छ । बैंकले नेपाली नागरिकबाट ५० जनाका लागि आवेदन दिएको हो । बैंकले आज एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकले माष्टर्स डिग्रीमा ५० प्रतिशत वा ३ सीजीपीए ल्याएकाहरुले उक्त पदमा आवेदन दिन सक्नेछन् । २७ जुन, २०१८ सम्म ३० बर्ष नकाटेका व्यक्तिलाई बैंकले आवेदन दिन आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्