
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेबिल्स फाइनान्सको ४०% हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले बुधबार बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउने छन् ।
जेबिल्सले ४०% हकप्रद निष्कासनको लागि धितोपत्रबोर्डबाट अनुमति पनि पाइसकेको छ । नेपाल धितोपत्र बोर्डले जेबिल्सलाई १०ः४ अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो । गत वर्ष पनि यो फाइनान्सले १००% हकप्रद बिक्री खुला गरेको थियो । सनराइज क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६८ लाख ८ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्