जागिरको सुवर्ण अवसर, सिभिल लघुवित्तले माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार ५ असार २०७५, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागिरको सुवर्ण अवसर खुल्ला भएको छ । सिभिलले विभिन्न पदका लागि कर्मचारीको आह्वान गरेको छ । यस संस्थामा काम गर्न इच्छुक महानुभावले २०७५/०३/१९ गतेसम्म आवेदन दिसक्नुपर्ने छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !