Skip to content
LAXMI SUNRISE BANK

एन आई सी एशियाको थप एक शाखा विस्तार, सर्लाहीको कबिलासीमा २२४ औं शाखा सञ्चालन

अर्थ सरोकार

काठमाडौं–  एन आई सी एशिया बैंकले शाखा विस्तार गर्ने क्रममा सर्लाहीको कबिलासी नगरपालिका, वडा नं ८ मा नयाँ शाखा स्थापना गरेको छ । बिहिबार  एक समारोहका बिच कबिलासी नगरपालिकाका मेयर  किशोर यादवले उद्घाटन गरेको बैंकले जनाएको छ । 
यस सँगै बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु पुगेको छ । यस्तै बैंकले  २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK