Skip to content
LAXMI SUNRISE BANK

कर्णाली विकास बैंकको असार १६ मा विशेष साधारण सभा हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कर्णाली विकास बैङ्कको विशेष साधारण सभा असार १६ गते हुनेछ । सभा शनिवार स्वष्तिक कटेज एण्ड रेष्टुरेन्ट, नेपालगञ्जमा हुने भएको छ ।
बैङ्कको विशेष साधारण सभा जेठ ३१ गते आयोजना गरिएकोमा सभा सञ्चालनको लागि गणपुरक सङ्ख्या नपुगेकाले दोस्रो पटक साधारण सभा आयोजना गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK