
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेपछि यसबारे विभिन्न लगानीकर्ताका संघहरुले संयुक्त रुपमा आन्दोलन सुरु गरेका छन् ।
यहि आन्दोलनस्वरूप विहान लगानीकर्ताहरुले नेप्से घेराउ गरेका छन् भने लगानीकर्ता संघहरुले कसैलाई पनि कारोबार नगर्न आग्रह गरेका छन् । तर केहि ब्रोकर हाउसहरुले कारोबार ठप्प पारेका छन् ।
आन्दोलनका क्रममा लगानीकर्ताहरुले ब्रोकर नम्बर ४०, ३०, ३६, ४८, ४९ र २० नम्बर ब्रोकरले कारोबार गरिरहेका छन् । उनीहरुलाई नातिक दवाव दिने लगानीकर्ताका नेताहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्