Skip to content
LAXMI SUNRISE BANK

चिठ्ठा तान्दा ‘अभागी’ सावित भएपछि अर्थमन्त्री डा. खतिवडाको कार्यकाल २ वर्षमात्रै ! (पूर्ण सूचीसहित)

अर्थ सरोकार

काठमाडौँ-अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षको मात्रै हुने भएको छ। राष्ट्रिय सभामा सोमबार भएको गोलाप्रथाबाट खतिवडाको कार्यकाल दुई वर्ष कायम भएको हो । चिट्ठा तान्ने क्रममा उनी अभासी सावित भएका हुन् । उनलाई अर्थमन्त्रीकै रुपमा निरन्तरता दिन चाहेमा सरकारले फेरि राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्नुपर्ने हुन्छ। 
सांसदहरूकाे सूची :
६ वर्षको कार्यकाल
१.रमेशजङ्ग रायमाझी,
२.जितेन्द्रनारायण देव,
३.रामबहादुर थापा,
४.गणेशप्रसाद तिमिल्सिना,
५.खिमलाल भट्टराई,
६.भैरवसुन्दर श्रेष्ठ ,
७.हरिराम चौधरी
८.बिना पोखरेल,
९.प्रमिलाकुमारी,
१०.दिलकुमारी रावल,
११.दीपा गुरुङ,
१२.अनिता देवकोटा,
१३.नन्दा चपाई,
१४.इन्दु कडरिया,
१५.नरपति लोहार,
१६.सिंहबहादुर विश्वकर्मा,
१७.प्रकाश पन्थ,
१८.महेशकुमार महरा,
१९.रामचन्द्र राई र
२०.विमला राई पौडेल
चार वर्षे कार्यकाल
१.परशुराम मेघी गुरुङ,
२.सुमनराज प्याकुरेल,
३.राधेश्याम अधिकारी,
४.दीनानाथ शर्मा,
५.चन्द्रबहादुर खड्का,
६.खगेन्द्रप्रसाद पुरी,
७.शेरबहादुर कुँवर,
८.रामनारायण बिँडारी,
९.नैनकला ओझा,
१०.शशिकला दाहाल,
११.उदया शर्मा पौडेल,
१२.शान्तिकुमारी अधिकारी,
१३.कोमल ओली,
१४.कविता बोगटी,
१५.तारादेवी भट्ट,
१६.खिमकुमार विक,
१७.चक्र स्नेही,
१८.रामलखन चमार,
१९.जीवन बुढा
२०.अगम वान्तवा राई
दुई वर्ष कार्यकाल
१.हरिचरण सिवाकोटी,
२.रमेशप्रसाद यादव,
३.बलरामप्रसाद बाँस्कोटा,
४.सुरेन्द्रराज पाण्डे,
५.दुर्गाप्रसाद उपाध्याय,
६.कालीबहादुर मल्ल,
७.बद्रीप्रसाद पाण्डे,
८.डा युवराज खतिवडा,
९.सरिता प्रसार्इं,
१०.मुक्ताकुमारी यादव,
११.धनकुमारी खतिवडा,
१२.विन्दादेवी आले,
१३.मीना बुढा,
१४.युटोल तामाङ,
१५.कमलाकुमारी ओली,
१६.खेमराज नेपाली,
१७.रामप्रित पासवान,
१८.राजकुमार कुँवर र
१९. वृशेषचन्द्र लाल
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK