
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कुमारी बैंकले ११ लाख ४१ हजार ३७४.५० कित्ता सेयर लिलामीबाट असार २२ गतेदेखि बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयर ५ लाख १ हजार ९२१.६९ कित्ता र सर्वसाधारण सेयर ६ लाख ३९ हजार ४५२.८१ कित्ता बिक्रीमा ल्याउने भएको हो ।
यस बैंकले गत बैशाख २८ देखि जेठ ३१ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेका सेयरलाई लिलामीबाट बिक्री गर्ने भएको छ । बैंकले संस्थापकतर्फ न्युनतम १ हजार र सर्वसाधारणतर्फ १०० कित्ता प्रस्ताव गर्नुपर्ने छ ।
लगानीकर्ताले बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, दरबारमार्ग, नेपालगन्ज, सुर्खेत, धनगढी, बीरगन्ज, विराटनगर, बुटवल र पोखराबाट आवदेन दिन सकिनेछन् । यस लिलामिमा असार २९ गतेसम्मआवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्