×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको सेयर लिलामीमा आउंदै, असार २९ सम्म भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकको सेयर लिलामीमा आउंदै, असार २९ सम्म भर्न पाइने

Artha Sarokar

१५ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं –  कुमारी बैंकले ११ लाख ४१ हजार ३७४.५० कित्ता सेयर लिलामीबाट असार २२ गतेदेखि बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयर ५ लाख १ हजार ९२१.६९ कित्ता र सर्वसाधारण सेयर  ६ लाख ३९ हजार ४५२.८१ कित्ता बिक्रीमा ल्याउने भएको हो ।
यस बैंकले गत बैशाख २८ देखि जेठ ३१ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेका सेयरलाई लिलामीबाट बिक्री गर्ने भएको छ । बैंकले  संस्थापकतर्फ न्युनतम १ हजार र सर्वसाधारणतर्फ १०० कित्ता प्रस्ताव गर्नुपर्ने छ ।
लगानीकर्ताले बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, दरबारमार्ग, नेपालगन्ज, सुर्खेत, धनगढी, बीरगन्ज, विराटनगर, बुटवल र पोखराबाट आवदेन दिन सकिनेछन् । यस लिलामिमा असार २९ गतेसम्मआवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी