Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्ता आजपनि निराश, ८.३४ ले ओरालो लाग्दा १२१७.८४ पुग्यो नेप्से !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ८.३४ अंकले घटेर १२१७.८४ विन्दुमा आइपुगेको छ । कुल २७ करोड ८४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार ओडीबिएलले गरेको छ भने त्यसपछि क्रमश: मेगा र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK