×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन बजार घट्ने क्रम, मंगलबार पनि ८.९७ अंकले घट्यो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रोकिएन बजार घट्ने क्रम, मंगलबार पनि ८.९७ अंकले घट्यो नेप्से

Artha Sarokar

५ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ८.९७ अंकले घटेर १२२६.१८  विन्दुमा आइपुगेको छ । कुल २० करोड ८४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र जिबिएलबिएसले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी