
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १००% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रदमा समायोजनपछि यसको सेयर भाउ प्रतिकित्ता १ हजार ७९५ रुपैयाँ कायम भएको छ । अइतबार मिर्मिरेको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ ।
मिर्मिरेले १ः१ अनुपातमा ४ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ । यसका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गरेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार मिर्मिरेको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ छ । यो अवधिमा कम्पनीले २ करोड १२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्