
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – धितोपत्र बोर्डले माउन्टेन हाइड्रो नेपाललाई १२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको हो । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
माउन्टेनले पाँचथर जिल्लामा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १०% आइपीओ आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो । यसपछि फेरि कम्पनीका कर्मचारी र सर्वसाधारणलाई आइपीओ बिक्री गनुपर्ने हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्