Skip to content
LAXMI SUNRISE BANK

कुरा खस्रा मिठा : ‘पार्टी एकीकरण भएपनि संसदीय व्यवस्था मान्दैनौं’ (अन्तर्वार्ता)

अर्थ सरोकार

काठमाडौँ- अर्थ सरोकार डटकमको राजनीतिक बहसको कार्यक्रम ‘कुरा खस्रा मिठा’ मा तत्कालीन नेकपा माओवादी केन्द्रका कार्यकर्ताले संसदीय व्यवस्था भने नमान्ने बताएका छन् । जनयुद्ध एमालेले मानिसकेको तर संसदीय व्यवस्था मान्ने आफ्नो रणनीति हुँदै नभएको उनको भनाइ छ । कार्यक्रममा हामीले तत्कालीन माओवादीका कार्यकर्ता नारायण प्रसाद भट्टराइसँग कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता :  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK