
- अर्थ सरोकार सम्बाददाता
काठमडौं – असार १५ गते नेसनल हाइड्रोपावर कम्पनीको २१ औं वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभा गोदावरी अल्मोनाई एसोसिएसनको सभा हल ठमेल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नेे एजेन्डा पनि राखिएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असार १ गतेदेखि ८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसपटक पनि नेसनल हाइड्रोपावरले लगनीकर्तालाई कुनै पनि लाभांश दिनेछैन । हाल यस कम्पनीको सेयर पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्