Skip to content
LAXMI SUNRISE BANK

३३.७१ अंकले घट्यो बजार, कारोबार ५० करोडभन्दा माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ३३.७१ अंकले घटेर १२७३.९५ विन्दुमा आइपुगेको छ । कुल ५४ करोड ६६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरबिसीएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र आरबिसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK