Skip to content
LAXMI SUNRISE BANK

रोकिएन बजार घट्ने क्रम, आइतबार पनि १४.०७ अंकले घट्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १४.०७ अंकले घटेर १२३३.२३  विन्दुमा आइपुगेको छ । कुल २४ करोड ५० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जिबिएलबिएसले गरेको छ भने त्यसपछि क्रमश: युएमबि र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK