Skip to content
LAXMI SUNRISE BANK

संयोगमात्रै सायद : अर्थमन्त्री चिट्ठामा चिप्लिँदा १.९२ अंकले बढ्यो नेप्से, कारोबार अझै ‘निराशाजनक’ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १.९२ अंकले बढेर १२३५.१५  विन्दुमा आइपुगेको छ । कुल १९ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एसकेबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK