Skip to content
LAXMI SUNRISE BANK

यी हुन् युवतीसँग अफिसको खाटमै रमाईलो गर्ने निर्माता, आठवटा टाँका लाग्ने गरेर भेटे पत्नीको कुटाइ

अर्थ सरोकार

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले श्रीमती अपूर्वाको धुलाई भेटेका छन् । अस्तिर मध्यान्ह कार्यालमै पुगेर पत्नीले भकुरेकी हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
यसरी पत्नीबाट चुटाई भेट्नुको कारण भने रोचक छ । पुतलीसडकबाट कुमारी हलतिर केही अगाडि बढेपछि राईको कार्यालय छ, आरसी पिक्चर्स भनेर ।
त्यही कार्यालयको सबैभन्दा माथि एउटा खाट राखेका छन् उनले । त्यही खाटमा अरू कसैसँग रमाइरहेको सुराक मिलेपछि पत्नी गत बिहीबार मध्यान्ह छड्के हान्न पुगेको बताइन्छ ।
श्रीमतीको आक्रमणबाट टाउकामा चोट भेटेपछि आठवटा टाँका लगाइएको छ । यसअघि रातोपुलमा यस्तै काण्ड मच्चिएको पोल निलहरि काफ्लेले खोलिदिएपछि लफडा भएको चर्चा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK