
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज भएको छलफलमा सहभागी पूर्व प्रधानमन्त्रीहरुले चीनसँग राष्ट्रियहित हुनेगरी सम्झौता गर्न र सोही अनुसारको सम्बन्ध बनाउन सल्लाह दिएका छन् ।
छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईलगायत सहभागी थिए । त्यस क्रममा पूर्व प्रधानमन्त्री भट्टराईले १० बुँदे सुझाव दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्