
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – पोखरा फाइनान्सको साधारण सभा मंगलबार बिहान ८ः३० बजेबाट सुरु भएको छ । उक्त सभा दरबारथोक बैंक्वेट, बास्तोलाथर पोखरामा सुरु भएको हो । कम्पनीले सभामा ८.२६% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गरेको छ र कर तिर्नको निमित ०.४३५% नगद लाभांश दिने एजेन्डा पनि सभामा पेश गरिएको छ ।
संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।पोखरा फाइनान्सले हाल कायम ७५ करोड ४१ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजीको ८.२६% बोनस दिन लागेको हो । बोनसपछि भने पुँजी ८१ करोड ६४ लाख ४९ हजार ३४९ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्