Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकको नयाँ शाखा इलामको सन्दकपुर र धनुषाको मुसहरमियामा

अर्थ सरोकार

काठमाडौं – प्रभु बैंकले इलामको सन्दकपुर र धनुषाको मुखियापट्टी मुसहरमियामा नयाँ सञ्चालनमा ल्याएको छ ।

बुधबार शुरु उक्त शाखाको उद्घाटन सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई र मुखियापट्टी मुसहरिमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले उद्घाटन गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK