
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रोग्रेसिभ फाइनान्सले २८१% हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले फाइनान्सलाई १ः२.८१ अनुपातमा ५९ लाख १० हजार कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।
यस हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल प्रोग्रेसिभको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि यो फाइनान्सको चुक्ता पुँजी ८० करोड १० लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्