Skip to content
LAXMI SUNRISE BANK

रवि लामिछाने बारे धुर्मुसले भने ‘तिमी त्यो न्यायमुर्ती हौ, हजारौँ चेलीको आँशु पुछ्न सक्छौ’

अर्थ सरोकार

धुर्मुसले सामाजिक सञ्जाल फेसबुक मार्फत रवि लामिछानेको साथमा आफु रहेको बताएका छन् । लामिछानेलाई जेल हाल्नेसम्मको कुरा उठेपछि उनले फेसबुकमार्फत यस्तो सन्देश दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन ‘तिमी त्यो ज्योति हौ, अध्यारोमा पनि प्रकाश् छर्न सक्छौं ! तिमी त्यो साहस हौ , लाखौं चटान पनि तोडन सक्छौ ! तिमी त्यो न्यायमुर्ती हौ , हजारौं चेलीको आंशु पुछन सक्छौ ! न्याय नपाएका हरुको वेदना बुझ्न सक्छौ! चोर , फटाहा र घुसखोरी हरुको रामलिला समाप्त पार्न सक्छौ! अब अझै तिम्रो यात्रा दरिलो बन्दै जान्छ, र जानू पर्छ! we are with u रबि दाइ!’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK